बल्खु तरकारी बजारमा काम गर्ने एक व्यक्ति खोलामा मृत भेटिए

बल्खु तरकारी बजारमा काम गर्ने एक व्यक्ति खोलामा मृत भेटिए

बल्खु तरकारी बजारमा काम गर्ने एक व्यक्ति खोला किनारामा मृत भेटिएका छन्।

गत माघ २७ गते देखि उनी हराइरहेका बल्खु तरकारी बजारमा काम गर्ने उमेश महतोको शव मंगलबार बिहान बल्खु तरकारी बजार नजिकै खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।

घटना बारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.