करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटाको पाख्रीबास नगरपालिका–६ डढुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बत्ति बनाउन पोलमा चढ्दा करेन्ट लागेर साेही ठाँउका २६ बर्षीय पबन राईको मृत्यु भएको हो । करेन्ट लागेर गंभीर घाईते भएका राईकाे उपचारकाे क्रममा धनकुटा जिल्ला अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

गएराति करिव १० बजे राईको घरमा करेन्ट नआएपछि पोलमा चढेर बत्ति बनाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.