नालीमा डुबेर एक जनाकाे मृत्यु

नालीमा डुबेर एक जनाकाे मृत्यु

मोरङको ग्रामथान गाउँपालिका ४ कटहराका ५५ वर्षीय कोकाई माझीको शुक्रबार बिहान पानी जमेको नालीमा डुबेर मृत्यु भएको छ ।

प्रहरीकाअनुसार हिँड्ने क्रममा लडेका माझी कच्ची सडक छेउमा रहेको नालीमा डुबेका थिए । नालीबाट बाहिर निस्कन नसक्दा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.