भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाकाे मृत्यु

भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाकाे मृत्यु

भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाकाे मृत्यु भएको छ ।

मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारसिथित राजमार्गमा बा५८प १६७७ नम्बरको मोटरसाइकल र प्रदेश नं. ३-०२-००९ प ०३५९ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा नागरिक अस्पताल गठ्ठाघरमामा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भैनसकेको प्रहरीले जनाएको छ ।

कोटेश्‍वरबाट सुर्यबिनायकतर्फ आउँदै गरेको स्कुटीलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल स्कुटीको पछाडी ठोक्किएर दुर्घटना भएको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.