भीरबाट लडेर जनप्रतिनिधिको मृत्यु

भीरबाट लडेर जनप्रतिनिधिको मृत्यु

अछाममा भीरबाट लडेर एकजना जनप्रतिनिधिको मृत्यु भएकाे छ ।

जिल्लाकाे रामारोशन गाउँपालिका–६, का वडासदस्य मानसिंह साउदको भीरबाट लडेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।

घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.