तलाउमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

तलाउमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

सिंचाई गर्न बनाएको तलाउमा डुबेर दाङमा एक बालिकाको मृत्यु भएकाे छ ।

जिल्लाकाे तुलसीपुर उपमहागनरपालिका–१५ पत्खौली निवासी शंकर चौधरीकी ६ वर्षीया छोरी समिक्षा चौधरीको कन्जवारको जमिन सिंचाई गर्न बनाएको तलाउमा डुबेर मृत्यु भएकाे हाे ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.