मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु

बारामा शुक्रवार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ ।

कोल्हवी नगरपालिका-११ स्थित सडकमा ना.५५ प ४६७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका सानो बेलवा बस्ने ४५ वर्षीय वाजिल राय भट्टको मृत्यु भएको हाे ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.