माछा पोखरीमा डुबेर ३ वर्षीय बालककाे मृत्यु

माछा पोखरीमा डुबेर ३ वर्षीय बालककाे मृत्यु

इलाममा माछा पोखरीमा डुबेर ३ वर्षीय बालककाे मृत्यु भएको छ ।

इलाम नगरपालिका-९ साखेजुङका दिपन राईको ३ वर्षीय छोरा निनामहाङ राईको शनिवार दिउँसो माछा पोखरीमा डुबेर मृत्यु भएको हाे । पोखरीमा डुबेर गम्भिर घाइते भएका बालककाे उपचारको क्रममा जिल्ला अस्पताल ईलाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.