चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ लागेर दुई जनाको मृत्यु

रुपन्देहीमा आज  चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको मायादेवी गाउँपालिका बार्ड नम्वर ५ की ५३ वर्षीय कमलावती यादव र लुम्बिनी सास्ंकृतिक नगरपालिका  बार्ड २  केलटलिया बस्ने  ५५ वर्षीय चयनमति यादवको चट्याङ लागेर मृत्यु भएको हो  ।

उनीहरु मध्ये कमलावतिको आप रुपमा बसेको बेला चट्याङ  लाग्दा घटनास्थालमै मृत्यु भएको हो  भने अर्को यादवको चट्याड लागेर घरमा ल्याउँदै गर्दा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.