चट्याङ लागेर कपिलवस्तुमा एकको मृत्यु

चट्याङ लागेर कपिलवस्तुमा एकको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–११ स्थित थुनिहामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ ।

खेतमा काम गर्दै गरेका थुनिहाका ४५ बर्षिय सत्यनारायण कुर्मीकाे चट्याङ लागेर मृत्युु भएको हाे । चट्याङ लागेर गम्भिर घाइते भएका उनलाई चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको  ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनको छाती र बायाँ हात चट्याडले जलेको बताइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.