पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

पाल्पामा विद्युत सर्ट भएर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको रैनादेवि छहरा गाउँपालिका–६ खुनधाराकी २७ वर्षकी दिलकुमारी पुन रहेका छन् । घटनामा स्थानीय वर्ष ५२ का झमानसिंह पुन करेन्ट लागी घाइते भएका छन् ।

युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार गर्दा गर्दे दिल कुमारीको बिहान मृत्यु भएको थियो । झमान सिंहको उपचार भइरहेको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.