थानकोटबाट सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु

थानकोटबाट सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु

चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित सडकमा थानकोटबाट सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।

बा.१७ च ९३३० नम्बरको गाडीले बा.८० प ९२२३ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धादिङ गल्छी गाउँपालिका–४ का ४२ बर्षीय सनबहादुर तामाङको मृत्यु भएको हो।

ठक्करबाट घाइते उनको उपचारको क्रममा ओम समाज अस्पताल सतुंगलमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.