चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

आज बिहान परेको चट्याङ लागेर पश्चिमी पर्साको जगरनाथपुर गाँउपालिका–५ मसिहानी बस्ने ३७ वर्षीय चन्द्रिका मुखियाको बाटामा हिँडिरहेका बेला घटनास्थलमै मृत्यु भएको छ ।

घटनाबाट वीरगञ्ज महानगरपालिका–३० लालपर्साका २८ वर्षीय श्याम पासवान घाइते भएकामा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.