प्याराग्लाईडिङ्ग गर्ने क्रममा फेवातालमा खसेका दुई जनाको एपीएफ टोलीद्वारा उद्धार

प्याराग्लाईडिङ्ग गर्ने क्रममा फेवातालमा खसेका दुई जनाको एपीएफ टोलीद्वारा उद्धार

प्याराग्लाईडिङ्ग गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका ६ लेकसाईडस्थित फेवातालमा खसेका दुई जना विदेशी नागरिकको एपीएफ टोलीले सोमबार सकुशल उद्धार गरेको छ ।

प्याराग्लाईडिङ्ग गरिरहेको बेला अचानक आएको हावाहुरीको कारण दुई वटा प्याराग्लाईडिङ्गमा सवार जापनिज नागरिक फेवातालमा खसेका थिए ।

दुई वटा प्याराग्लाईडिङ्ग फेवातालमा खसेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र बिष्टको नेतृत्वको एपीएफ टोली तत्कालै  उनीहरुको सकुशल उद्धार गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.