बोटिङ्ग गर्ने क्रममा फेवातालमा डुवेका तीन पर्यटककाे एपीएफ टोलीद्वारा सकुशल उद्वार

बोटिङ्ग गर्ने क्रममा फेवातालमा डुवेका तीन पर्यटककाे एपीएफ टोलीद्वारा सकुशल उद्वार

फेवातालमा बोटिङ्ग गर्ने क्रममा डुङ्गा पल्टिएर डुवेका तीन जना पर्यटकलाई एपीएफ टोलीले सकुशल उद्वार गरेको छ ।

पोखरा महानगरापालिका ६ लेकसाईड स्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण डुङ्गा पल्टिएर डुवेका तीन जना चीनियाँ नागरीकलाई एपीएफ टोलीले चैत्र ५ गते सकुशल उद्वार गरेको छ ।

उनीहरु सो तालमा डुब्नासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वा कालिका कास्कीबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो ।

डुवेका तीन जना चीनियाँ नागरीकलाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त तालबाट बाहिर निकालेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.