एपीएफ टोलीद्वारा भरुवा बन्दुक र छर्रासहित पक्राउ

एपीएफ टोलीद्वारा भरुवा बन्दुक र छर्रासहित पक्राउ

कञ्चनपुर जिल्लाको पुर्नबास नगरपालिका ११ डोके बजार ईलाकाबाट एपीएफ टोलीले एउटा भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने फलामको छर्रासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिकाको टाउके बजार बस्ने ५५ बर्षिय महेन्द्र शाही छन् ।सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा कैलाली नम्बर ५३ गुल्मबाट खटिएको

एपीएफ टोलीले निज शाहीलाई चैत्र ३० गते पक्राउ गरेको हो । पक्राउ परेका शाहीलाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.