एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकबाट भाद्र १ गते एपीएफ टोलीले करीव तीन लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान तथा मोटर पार्टस् सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

पीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगञ्जमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.