सशस्त्र प्रहरीका ३० जना डीएसपीको सरुवा, को कहाँ ?

सशस्त्र प्रहरीका ३० जना डीएसपीको सरुवा, को कहाँ ?

सशस्त्र प्रहरीका ३० जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।

सशस्त्र प्रहरी मुख्यालयले साेमबार साँझ एक सूचना प्रकाशित गर्दै ३० जना डीएसपीको सरुवा गरिएको जानकारी दिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षकको कार्यालयले गरेको निर्णय अनुसार भदाै महिनाको तलब भत्तासमेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी सरुवा गरिएको उल्लेख छ ।

सरुवाहरुको सूची

fUVwaGnfLD0=
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.