एपीएफ टोलीद्वारा एक थान कटुवा पेस्तोल बरामद

एपीएफ टोलीद्वारा एक थान कटुवा पेस्तोल बरामद

धनुषा जिल्लाकाे औरही गाउँपालिका– ३ बिकमपुरबाट आज बिहान एपीएफ टोलीले एक थान कटुवा पेस्तोल बरामद गरेकाे छ ।

सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको देखेपछि बी आर ३२ जी एच ७६२ भारतिय नम्बर प्लेटको गाडीमा सवार भएका मानिस मोटरसाइकल र हतियार फालेर फरार भएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजु उप्रेतीले जानकारी दिए ।

औरहीबाट बालगंगा तर्फ आउँदै गरेको ती मानिसले पेस्तोल फालेर फरार भएका थिए । फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले जनाए ।

 

 

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.