सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईमा जागिर खुल्यो (विज्ञापनसहित)

सशस्त्र प्रहरीमा इन्सपेक्टर र असईमा जागिर खुल्यो (विज्ञापनसहित)

सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा २९७ जनाका लागि दरखास्त माग गरेको छ।

सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले बुधबार प्रकाशित गरेको सूचनाअनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले बुधबारदेखि पुस १७ गतेभित्र दरखास्त दिन सक्ने जनाइएको छ ।

हेर्नुहोस् विज्ञापन

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.