एपीएफ टोलीद्वारा कागजपत्र नएको मार्सल जीप बरामद

एपीएफ टोलीद्वारा कागजपत्र नएको मार्सल जीप बरामद

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ५ डगरीबाट कागजपत्र नभएको भारतीय नम्बर प्लेटको एउटा मार्सल जीप फागुन १० गते एपीएफ टोलीले बरामद गरेको छ ।

यू पी ५५ ए ८९१८ नम्बरको भारतीय मार्सल जीपलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त जीपको कागजपत्र नभएपछि बरामद गरिएको हो ।

बरामद जीप एपीएफ टोलीले भन्सार कार्यालय सुनौलीमा बुझाएको छ । बरामद जीपको भन्सार दखिला मूल्य ८ लाख ५० हजार रुपैयाँ रहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.