एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

रौतहट जिल्लाको गौर नगरपालिका ७ स्थित सबगडाबाट फागुन १४ गते एपीएफ टोलीले करीव एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.