सशस्त्रका चार एसएसपीको सरुवा, १३ जना पदस्थापन (सूचीसहित)

सशस्त्रका चार एसएसपीको सरुवा, १३ जना पदस्थापन (सूचीसहित)

गृह मन्त्रालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा र पदस्थापन गरेको छ ।

वैशाख ९ गते बसेको मन्त्रीस्तरको बैठकले सशस्त्र प्रहरी बल सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ सरुवा र पदस्थापन गरेको हो ।

मन्त्रालयले चार जना एसएसपीको सरुवा गरेको छ भने १३ जना एसएसपीको पदस्थापन गरेको छ । सरुवा र पदस्थापन भएका एसएसपीलाई बढुवा भएको मितिदेखि नै पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.