एपीएफ टोलीद्वारा ५३ किलो गाँजा बरामद

एपीएफ टोलीद्वारा ५३ किलो गाँजा बरामद

चितवनको राप्ती नगरपालिका १० स्थित कोराकबाट सोमबार एपीएफ टोलीले करिव ५३ किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नम्वर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरबाट खटिएको एपीएफ टोलीले सो स्थानमा बेवारिसे अवस्थामा बोरामा राखेको उल्लेखित परिमाणको गाँजा फेला परेपछि बरामद गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.