सशस्त्रका २२ डीएसपी एसपी बढुवाको लागि सिफारिस

सशस्त्रका २२ डीएसपी एसपी बढुवाको लागि सिफारिस

सशस्त्र प्रहरीका २२ सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बढुवाको लागी सिफारीस भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालको बढुवा समितिले शुक्रवार साँझ सार्वजनिक गरेको सिफारिस सुचीअनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, बिजयकुमार केसी, सुधिर सुवेदी र सुरेश सापकोटा, मनोज थापा, प्रकाशकुमार सुवेदी बढुवाको लागि सिफारीस भएको उल्लेख छ ।

त्यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु दिपेन्द्र कुवँर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर बिष्ट, महेश केसी, संजय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दिपेन्द्र गिरि, सुभाष भण्डारी, राजेन्द्र थापा, पुर्णबहादुर साउद र द्रोणकुमार बिष्ट पनि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बढुवाको लागि सिफारिस भएका छन् ।

हेर्नुहोस बढुवा सूची :


Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.