दुर्घटना

ट्रक त्रिशूली नदीमा खस्दा एक जना बेपत्ता एक जनाको मृत्यु

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक मङ्गलबार राति गजुरी गाउँपालिका वडा नं ६ अन्तर्गत त्रिशूली नदी खस्दा एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । नदी...

खोला पार गर्दैगर्दा बाढी आएपछि…

खोला पार गर्दैगर्दा बाढी आएपछि… छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड खोला पार गर्दैगर्दा बाढी आएपछि यात्रु हाम फालेर बाँच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगञ्जका लागि...

खोलामा बस दुर्घटना, एक जनाको मृत्यु

तुलसीपुर उपमहानगरपालिका–१४ को खौसापुरबाट घोराहीतर्फ जाँदै गरेको रा१ख ८१७ नंको बस आज पनेर्नी खोलामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु ...

दुई घर पुरिए

अविरल वर्षासँगै पहिरो खस्दा सोमबार दुई घर पुरिएको छ भने एक घर भत्किएको छ । तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी राजबहादुर रोकाय र देउरुपा ठकुल्ल...

ठक्करबाट दुईको मृत्यु

गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्...

बसले ठक्कर दिँदा मृत्यु

बिपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास सिन्धुली सडकखण्डमा बसले ठक्कँर दिँदा आज एक मोटरसाइकल चाकलको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका– ३ बस्ने ३५ वर्षीय नेत्रबहादुर...

पहिरोले १० घर बगायो

बाढीपहिरोले यहाँका विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको ...

२१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु

पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । आज घरमा आगलागी हुँदा अविनार...

शव परीक्षणपछि मेहतालाई भारत लगिँदै

मनाङ एयरको हेलिकप्टरको पङ्खा लागेर हिल्सामा मृत्यु भएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ । मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मङ्गलबार हिल्सामा हेलिकप्टरबाट ओर्...

खोलामा डुबेर दिदीको मृत्यु, भाइ बेपत्ता

सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर आज एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन् । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार रामधुनी न...

©crimenewsnepal 2018 - All Right Reserved.