दुर्घटना

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ६ घाइते

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपल...

टिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै...

बसको ठक्करले किशोरको मृत्यु

बसको ठक्करबाट आज तनहुँमा एक किशोरको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ भानु नगरपालिका–२ का १२ वर्षीय कुमार पोख्रेल रहेको छ । चितवनको नारायणगढबाट लमजुङको बेंशीशहर जाँदै गरेको ना३ख ४५३...

मलेसियामा विषाक्त रक्सी सेवनका कारण चार जना नेपालीको मृत्यु

मेलेसियामा ‘विषाक्त’ मदीरा सेवन गरेका कारण चार नेपाली कामदारसहित १५ विदेशी कामदारको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ । उक्त घटनामा ३३ जना विरामी परेका छन् । मृतकसहित विरामी परे...

जीप दुर्घटनामा दुईको मृत्यु

काठमाडौँबाट सोलुखुम्बु आउँदै गरेको टाटा सुमोे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुका लागि छुटेको जीप दिउँसो उदयपुरको घुर्मीमा दुर्घटना हुँदा एक जना विदेशी नागरिकको...

कारको ठक्करबाट युवकको मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च २०६३ नंको कारले...

गोदाममा ट्रकले किच्दा एक जनाको मृत्यु

कृषि सामाग्री कम्पनी लिमिटेडको विराटनगरस्थित गोदाममा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज दिउँसो ना५ख ५८८८ नंको ट्रकले आफ्नै सहचालकलाई सामान...

पहिरोमा परेका दुईको मृत्यु

  मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उ...

डोटीको रुवसकाँडामा बस दुर्घटना,२४ जना घाइते

दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । कैलालीस्थित क्षे...

भीषण पहिरो जाँदा दुई जना सम्पर्कविहीन

नुवाकोट,  दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा भीषण पहिरो जाँदा दुई जना सम्पर्कविहीन भएका छन् ।  आज अपराह्नदेखि गएको पहिरामा परी उनीहरु सम्पर्कविहीन भएको स्थानीयवासीले जानकार...

©crimenewsnepal 2018 - All Right Reserved.