मुख्य समाचार

अवैधरूपमा भित्र्याइएको १४ कार्टुन यौनवर्द्धक औषधिसहित ४ पक्राउ

भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन यौनवर्द्धक औषधिसहित ४ जनालाई शनिबार राति झापाको कचनकवल गाउँपालिका –१ कुटीबाट प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले बाह्रदशी गाउँपालिका–४...

घरायसी विवाद हुदा दाजुको दुबै हात छिनालेर भाई फरार

खोटाङमा एक युवकले आफ्नै दाजुको दुबै हात छिनालेर फरार भएका छन् । केपिलासगिढि गाँउपालिका ७ सुङदेलका २२ बर्षिय बालकुमार राईले आफ्नै दाई २५ वर्षिय अष्ट बहादुर राईको गएराति करिब १ बजे दुब...

जीपको ठक्करबाट दुईको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा ...

बाराका वन अधिकृतसहित ३ जना घुससहित पक्राउ

डिभिजन वन कार्यालय सिमराका जिल्ला वन अधिकृत शिवशंकर ठाकुरसहित ३ जना घुससहित पक्राउ परेका छन् । सिमरास्थित कार्यालयबाट कार्यालयप्रमुख ठाकुर, सहायक वन अधिकृत गौरीशंकर प्रसाद केसरी र का...

गुडिरहेको माइक्रोबसमा अचानक आगलागी

कैलालीमा गुडिरहेको माइक्रोबसमा अचानक आगलागी भएको छ । शुक्रबार बिहान  कैलालीको अत्तरियामा गुडिरहेको माइक्रोबसमा अचानक आगो लागेको  प्रहरीले जनाएकाे छ । ईलाका प्रहरी कार्यालय अत्तरीया च...

जनकपुर बमकाण्ड : पूर्व सांसद संजय साह सहित ७ जनालाई जन्मकैद

जनकपुरमा पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम काण्डमा पूर्व सांसद तथा राज्यमन्त्री संजय साह ( टकला) सहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेश...

विप्लव माओवादीका १७ कार्यकर्तालाई धरौटीमा छाड्ने आदेश

राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश ग...

रमिला हत्या प्रकरण : २६ दिनपछि सप्तकोसीमा भेटियो शव

मोरङको बेलबारी-४ की २६ वर्षीया रमिला राईको शव हत्या भएको २६ दिनपछि सप्तकोसी नदीमा भेटिएको छ।  राईको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालि...

अज्ञात समूहकाे गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

बुटवल उपमहानगरपालिका– १ गडी टोलमा गोली चल्दा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । बुटवलको अटो भिलेजस्थित एक अटो वर्कसपमा काम गर्दै आएका भारत बेलियाका ४० वर्षीय फिरोज खानको  अज्ञात स...

निर्मला हत्या प्रहरण : डिएसपी अंगुर जिसीलाई धरौटीमा रिहा गर्न ...

कञ्चनपुर जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई नौ लाख धरौटीमा रिहा गर्न आदेश  जारी गरेको छ । कञ्चनपुर जिल्ला अदालतका न्यायधीश डा. राजेन्द्र...

©crimenewsnepal 2018 - All Right Reserved.