मुख्य समाचार

काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने : आइजीपी खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने बताउनुभएको छ । बिहिबार काठमाडौंमा आयोजित ‘ट्राफिक एक्सन टिम’ कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले...

तीन डीएसपीको सरुवा , को–कहाँ ?

प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयको सहमतिमा तीनजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्यालको सरुवा भएको ...

डिउटीमा खटिएका प्रहरीलाई रड प्रहार गर्ने एक पक्राउ

डिउटीमा खटिएका प्रहरीलाई रड प्रहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । डिउटीमा खटिएको २ जना प्रहरी कर्मचारीलाई रड प्रहार गरेको अभियोगमा सिन्धुलीका ४२ वर्षीय पदमबहादुर कार्कीलाई...

२ सय १२ केजी लागुऔषध गाँजासहित दुई पक्राउ

महोत्तरीमा २ सय १२ केजी लागुऔषध गाँजासहित दुई जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पूर्वपश्चिम राजमार्गस्थित हेटौंडा उपमहानगरपालिका ३ तीनताप्के मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ३...

बिर्तामोडबाट विप्लव माओवादीका दुई कार्यकर्ता पक्राउ

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । विप्लप समूहका इलाम सचिव दिपेन राई र होम प्रसाद खतिवडालाई...

वर्किङ भिषामा पठाउने भन्दै भिजिट भिसा दिएर ठगी गर्ने महिला पक्राउ

वर्किङ भिषामा बिदेश पठाउने भन्दै भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउदै ठगी गर्ने एक जना महिलालाई प्रहरीले  पक्राउ गरेकाे छ । वैदेशिक रोजगारीका लागि विदेश जाने विभिन्न व्यक्तिहरुलाई व...

बेरुजु फछ्र्योट गर्ने सरकारी कार्यालय मध्ये नेपाल प्रहरी सर्वो...

महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको २०७३-०७४ आर्थिक वर्षको बेरुजु फछ्र्योट गर्ने सरकारी कार्यालय मध्ये नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्...

तरुण दल कार्यकर्ता अनिष पुरीका हत्यारा आफ्नै साथी,१२ जना पक्राउ

केही दिनअघि रुपन्देहीको देवदहमा भएको नेपाल तरुण दलका कार्यकर्ता अनिष पुरीका हत्याराहरुलाई रुपेन्देही प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । फागुन–२६ गते राति करिव साढे ७ बजेको समयमा रु...

भिनाजुसंग प्रेम बसेपछि श्रीमतिले गरिन् श्रीमानको हत्या

गत बुधबार साँझ बुटवल मैना बगरमा भएको भारतीय नागरिक फिरोज खान हत्याकाण्डकी मुख्य योजनाकार उनकै श्रीमति  र र साढु दाइ रहेको खुलेको छ । मैनाबगरको एक मोटर पार्टस वर्कसपमा काम गर्ने ४३ वर...

कलंकी स्यूचाटार पुलमुनी युवकको शव फेला

काठमाडौंकाे कलंकी स्यूचाटार पुलमुनी एक युवकको शव भेटिएको छ। चक्रपथको कलंकी-स्वयम्भू सडकखण्ड अन्तर्गत स्यूचाटार पुलमुनी मंगलबार बिहान अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको हो।  फोहोर...

©crimenewsnepal 2018 - All Right Reserved.