मुख्य समाचार

बमजनको आश्रममा प्रहरी छापा, बेपत्ता पारिएकाहरुलाई गाडेको ठाउँ ...

तीनजनालाई बेपत्ता पारिएको रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रम भित्र प्रहरीको खानतलासी गरेको छ। सञ्चलाल वाइवाको हत्या तथा अरू तीनजनालाई बेपत्ता पारिएको उनीमाथी छ। दिनभर जसो खानत...

बाल विवाह विरुद्ध आइजिपीको संकल्प प्रस्ताव

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा बाल विवाह विरुद्धको बृहद संकल्पसभा कार्यक्रम रौतहटको गौर नगरपालिकामा शुक्रबार सम्पन्न भएको छ । गौर नगरपालिकाको सक्रियता र समुदाय-...

निर्मला पन्त प्रकरणमा यी ८ प्रहरीमाथि मुद्दा चल्ने

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ । अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दाेष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपम...

गजुरीबाट चार किलो सुन बरामद

गल्छीबाट मलेखुतर्फ जाँदै गरेका दुई मोटरसाइकलबाट अवैध चार किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–३ का २७ वर्षीय सञ्जीत वा...

सइबाट इन्सपेक्टर भएकाहरुलाई फुली

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर)को २०७५ पुस १८ गतेको निर्णयअनुसार प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्य...

२३५ किलोग्राम चरेससहित दुई भारतीय नागरिक पक्राउ

बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजीकैबाट आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडाँैब...

टिकापुर घटनाका मुख्य अभियुक्त रेशमलाल चौधरीले लिए सांसदको सपथ

प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गर्नुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उहाँलाई शपथ खुवाउनुभएको हो । चौधरी गत २...

सशस्त्र प्रहरीका एआइजी ऋषभदेव भट्टराईलाई ९ महिना जेल सजाय

विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईलाई ९ महिना जेल सजाय र ६९ लाख ८७ हजार २ सय २५ रूपयाँ जरिवाना र विगो जफत हुने फैसला सुनाएको छ । विशेष अदालतका न...

सेनाका उच्च अधिकृतहरुको सरुवा

नेपाली सेनाका उच्च अधिकृतहरुको सरुवा भएको छ । सेनाले ३ उपरथी र ३ सहायकरथीको काज सरुवा गरेको हो ।  सरुवा हुने उपरथीहरुमा पुर्वी पृतनामा रहेका ईश्वर हमाल सैनिक कमाण्ड तथा स्टाफ कलेज, म...

नक्कली सुन दिई  ४० लाख ठगी  गर्ने संगठित समूह पक्राउ

नक्कली सुन दिई  ४० लाख ठगी  गर्ने संगठित समूह पक्राउ परेको छ। सिआइबीको टोलीले १० जनालाई पक्राउ गरेको हो। सिआइबीले निकालेको प्रेस रिलिज जस्ताको त्यस्तै – घटना विवरण: नक्कली सुन ...

©crimenewsnepal 2018 - All Right Reserved.