मुख्य समाचार

रसुवा हुदैँ भित्रिएको ३ किलो सुनसहित २ जना काठमाडाैंमा पक्राउ

काठमाडौं टोखा रोडबाट रसुवा गोसाईकुण्ड गाउँपालिका -१ घर भएका २४  वर्षीय नरबहादुर घले  र  २० वर्षीय पेम्वा तामाङलाई  अवैध रुपमा ल्याएको ३ किलो सुनसहित  सोमबार प्रहरीले पक्राउ गरेको छ ।...

बल्ल छुटे खड्गबहादुर विश्वकर्मा

सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आज आदेश जारी गरेक...

चार वर्षीया बालिका बलात्कृत

झापाको हल्दिबारी गाउँपालिकामा चार वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ जलथलकी बालिकालाई सोही वडाका २१ वर्षीय युवकले बलात्...

सर्वेन्द्र खनालको बिफ्रिङ, नचाहिने काम आजैबाट सर्लक्क छोडनुहोस

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार (मन्त्रीपरिषद) को असोज ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएका वरिष्ठ प्रहरी ...

३ जना एआइजीले फुली लाए

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । यहि असोज ५ गते बसेको मन्त्...

स्याङजामा प्रहरीले आफ्नै च्यापुमा गोली हानी आत्महत्या गरे

स्याङजामा प्रहरीले आफ्नै च्यापुमा गोली प्रहार गरी आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कारागार सुरक्षा गार्डमा कार्यरत नवलपरासी विनयी त्रिवेणीका प्रहरी जवान ...

शिशुको हत्या अभियोगमा आमा पक्राउ

आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स जानुभएक...

कञ्चटमा पेस्तोल देखाएर कुटपिट

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा एक समूहले कञ्चटमा पेस्तोल देखाएर एक दम्पत्तिलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको छ । मदिरा सेवन गरी पेस्तोल देखार कुटपिट गरेको पीडित परि...

सुनसरीको भुताहामा गोली हानी एक जनाको हत्या

सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ । भारतीय बजारबाट नम्बर प्लेट नभएको मोटरसाइकलमा दुई जना...

©crimenewsnepal 2018 - All Right Reserved.