रसुवा हुदैँ भित्रिएको ३ किलो सुनसहित २ जना काठमाडाैंमा पक्राउ

रसुवा हुदैँ भित्रिएको ३ किलो सुनसहित २ जना काठमाडाैंमा पक्राउ

काठमाडौं टोखा रोडबाट रसुवा गोसाईकुण्ड गाउँपालिका -१ घर भएका २४  वर्षीय नरबहादुर घले  र  २० वर्षीय पेम्वा तामाङलाई  अवैध रुपमा ल्याएको ३ किलो सुनसहित  सोमबार प्रहरीले पक्राउ गरेको छ ।

रसुवा केरुङ नाका हुदै काठमाडौं सुन तस्करी भइरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले टोखा रोडको साईवावा चोकमा वा. ७३ प ३४०२ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्दा १२ टुक्रामा रहेको उक्त परिमाणको सुनसहित  पक्राउ गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.