मुख्य समाचार

पूर्वी नाकाबाट १७४ नेपाली चेलीको उद्धार

माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ । मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–...

सक्कली श्रीमतीको नाममा नक्कली श्रीमती अमेरिका लैजान लागेको खुल...

रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो बिवाहको नाटक गरि एक युवतीलाई संयुक्त राज्य अमेरिका लैजान लागेको खुलासा भएको छ । रिपोर्टर्स क्लब नेपालमा र...

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत,

भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलाई लागू...

महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ । हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी...

सय वर्ष पुरानो पुरातात्विक महत्वको बालगोपालको मूर्ती सहित पक्राउ

एक सय बर्ष पुरानो पुरातात्विक महत्वको बालगोपालको मूर्ती सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३२ पेरिसडाँडा बस्ने पाल्पा छहरा गाउँपा...

बिभिन्न प्रलोभनमा पारी मानव ओसारपसारमा संलग्न पक्राउ

बैदेशिक रोजगारमा लैजाने भन्दै विभिन्न प्रलोभनमा पारी मानव ओसारपसार कार्यमा संलग्न काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-१ का २७ वर्षीय सुनिलकुमार तामाङलाई काठ...

बालिका अपहरणपछि बलात्कार

बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले आज पत्रकार सम्मेलन गरी तीनैजना अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्ने...

चार बलात्कारी रंगेहात पक्राउ

एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ । स्कार्पियो गाडीबाट गएराति ११ बज...

अवैध सुन तस्करी गर्ने पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । परिसरको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा भन्सार छलेर सुन ल्याउँदै गर...

पानी माग्ने निहुँमा बालिका बलात्कृत

साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् । बालिकाका आफन्त रोपाइँ गर्न गएको मौका छोपी दुई वर्षीया बहिनीकी ग...

©crimenewsnepal 2018 - All Right Reserved.