मुख्य समाचार

मध्यपुर ठिमीका नगरप्रमुख माथि सांघातिक आक्रमण गर्ने पक्राउ

मध्यपुर ठिमीका नगरप्रमुख माथि सांघातिक आक्रमण गर्ने पक्राउ परेका छन् ।  कालिकोट रुप्सा ५ घर भइ सल्लाघारी बस्ने ३० वर्षका कुशल बोगटीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनले...

सैनिक महाविद्यालयमा आफ्नै साथीको निर्घात कुटपिट

आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यका साथ यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ । सैनिक आवासीय महाविद्यालय खैरहनी नगरपालिकाको पर्सास्थ...

३३ किलो सुनकाण्डमा २ जना मनि ट्रान्सफर सञ्चालक पक्राउ

३३ किलो सुन तस्करीमा सम्लन भएको आरोपमा २ जना मनि ट्रान्सफर सञ्चालक पक्राउ परेका छन् । प्रहरीले झापा दमकका विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई पक्राउ गरेको हो । अधिकारीलाई झापाको दमक र...

उपचारको बहानामा दिल्ली, त्यसपछि यौनधन्दामा लगाउने संचालक पक्राउ

नुवाकोटकी एक युवती विरामी भइन्। उनको चिनजानको साथीले भारतमा गएर उपचार गर्न सुझाए। भारत उपचार जाने तरखरमा रहेकी उनले साथीहरुकै माध्यमबाट अर्घाखाँचीका रमेश खत्रीसँग चिनजान भयो। उपचारका...

नब्बे गैँडा तस्कर अझै फरार

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा तस्करीमा संलग्न भई दोषी प्रमाणित भएका ९० जना अझै फरार रहेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पक्राउ गरी १५० ज...

कैलालीमा भीषण आँधीबेरी, च्यापिएर एक महिलाको मृत्यु

कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्...

महेन्द्रनगरबाट छुटेको बस दुर्घटना, पाँच जनाको मृत्यु

कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका...

विप्लव माअोबादीले भरतपुरमा बम पड्कायो

चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको ...

गैरकानुनी रुपमा नेपाल आएका तीन भारतीय प्रहरी हतियारसहित पक्राउ

भारतीय प्रहरीका सब इन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परेका छन् । कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सब इन्स्पेक्ट...

सीपी गजुरेलसहित ५४ जना पक्राउ

नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलसहित ५४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, राष्ट्रघाती अरुण तेस्...

©crimenewsnepal 2018 - All Right Reserved.