अवैध लागूऔषध गाँजा सहित दुई पक्राउ

अवैध लागूऔषध गाँजा सहित दुई पक्राउ

अवैध लागूऔषध गाँजा सहित  दुइजनालाइ प्रहरीले पक्राउ गरको छ ।

प्रहरीले चेक जाँच गर्ने क्रममा धनकुटा शहिदभूमि गाउँपालिका-४ छिन्ताङ बस्ने २० वर्षीय भुपाल राई र सोही ठाउँ बस्ने २० वर्षीय जजल राईलाई लुकाईछिपाई ल्याएको करिब ४० किलो अवैध लागूऔषध गाँजा सहित सोमबार बिहान  पक्राउ गरको छ ।

प्रहरीले बा.२६ प ६५४० र को.११ प ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.