ओखलढुंगामा छाेराकाे चिर्पट प्रहारबाट आमाको मृत्यु

ओखलढुंगामा छाेराकाे चिर्पट प्रहारबाट आमाको मृत्यु

ओखलढुंगामा छाेराकाे चिर्पट प्रहारबाट आमाको मृत्यु भएको  छ ।

चम्पादेवी गाउँपालिका वडा नं. ५ का टंकबहादुर कार्कीले मादक पदार्थ सेवन गरी  श्रीमतीलाई कुटपिट गरिरहेको अवस्थामा आमाले छेक्न लाग्दा  उनले आमाको चिर्पटले हानी हत्या गरेका हुन्।

कार्कीले बुधबार चिर्पटले हानेर ६३ वर्षीया आमा नरमाया कार्कीको हत्या गरेको स्थानीयले बताए। चिर्पटले लागेर नरमायाको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीले आरोपितलाइ पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.