अवैध लागूऔषध गाँजा सहित एक पक्राउ

अवैध लागूऔषध गाँजा सहित एक पक्राउ

कैलाश गाँउपालिका-८ पाखरे बस्ने २६ वर्षीय चामेसिङ मोक्तानलाई अवैध लागूऔषध गाँजा करिब ८० किलो सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाकोआधारमा मोक्तानको घरमा तलासी गर्दा उक्त लागूऔषध गाँजा फेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.