लागूऔषध चरेश सहित पक्राउ

लागूऔषध चरेश सहित पक्राउ

बाफीकोट गाउँपालिका-८ बस्ने ४८ वर्षीय जयराम खत्रीलाई अबैध लागूऔषध चरेश करिब १५ किलो सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम र प्रहरी चौकी मग्माबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.