प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ

प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने पक्राउ

मनोहरा पुलमा डिउटीमा खटिएको प्रहरीलाई ५सय रुपैयाँ दिन खोज्ने काभ्रे पाँचखाल-८ का अनिस तामाङ र सहचालक सिन्धुपाल्चोकका रवि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले बा.५ ख. ४४१० नम्बरको टिफरलाई चेकजाँच गर्ने क्रममा चालक र सहचालकले साथमा चालक अनुमतिपत्र  नभएकाले प्रहरीलाई उक्त नगद दिन खोजेका थिए ।

घट्ना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.