दुईजना युवाले कुटपिट गर्दा ७५ बर्षिय बृद्धको मृत्यु

दुईजना युवाले कुटपिट गर्दा ७५ बर्षिय बृद्धको मृत्यु

सुनसरीमा दुईजना युवाकाे कुटपिटबाट ७५ बर्षिय बृद्धको मृत्यु भएको छ।

भोक्राहा नर्सिङ गाँऊपालिका–३स्थित सर्बैया टोलमा आइतबार राती पुरानो रिसिविका कारण स्थानिय २९ वर्षे शंकर मण्डल र २५ वर्षे बुदु मण्डलको कुटपिटबाट ७५ बर्षिय जागेश्वर मण्डलको मृत्यु भएको हो। कुटपिटबाट जागेश्वरको घटनास्थलमै मृत्यु भएको हो।

हत्यामा संलग्न दुबै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.