स्याङजाबाट लागू औषधसहित एक पक्राउ

स्याङजाबाट लागू औषधसहित एक पक्राउ

स्याङजाको पुतलिबजार १ ट्याक्सीचोकबाट लागू औषधसहित एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय अधिकृत सहितको टोलीले झोला चेक जाँच गर्दा कास्की पोखरा उपमहानगरपालिका ११ लामाचौर भक्तिपथ बस्ने बर्ष २४ का आशिक नेपालीलाइ पक्राउ गरेकाे हाे ।

नेपालीको साथबाट प्रहरीले डाइजेपाम ११० एम्पुल, फेनरागन ११०, एम्पुल, नुफिन १०० एम्पुल बरामद गरेको छ । नेपालीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपको अनुमति दिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.