श्रीमतीले धारिलो हतियार प्रहार गरी श्रीमानकाे हत्या

श्रीमतीले धारिलो हतियार प्रहार गरी श्रीमानकाे हत्या

सुनसरीमा श्रीमतीले धारिलो हतियार प्रहार गरी श्रीमानकाे हत्या गरेकी छन् ।

ईनरुवा नगरपालिका-७ खिरखिरिया मुसहरी टोल बस्ने २२ वर्षीय श्रीमान मुकेश ऋषिदेवलाई उनकै २० वर्षीया श्रीमती बिमला ऋषिदेवले धारिलो हरियार प्रहार गर्दा आइतबार राति मृत्यु भएको हाे ।

घटना पश्‍चात् फरार भएकी बिमलाको प्रहरीले खोजी गर्नुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.