सुन जस्तो देखिने पहेलो धातुको वाला सहित एक पक्राउ

सुन जस्तो देखिने पहेलो धातुको वाला सहित एक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट सुन जस्तो देखिने पहेलो धातुको वाला सहित मंगलबार दिउसो प्रहरीले एकजनालाइ पक्राउ गरेको छ ।

विशष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले जाचँ गर्ने क्रममा रामेछाप खाँडादेवी गाउँपालिका-४ घर भएका २२ वर्षीय कामेदेव मगरकाे साथबाट करिब १ सय ५० ग्रामको सुन जस्तो देखिने पहेंलो धातुको बाला ३ थान सहित मगरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.