अवैध लागूऔषध ब्राउन सुगर सहित एक पक्राउ

अवैध लागूऔषध ब्राउन सुगर सहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङगाले अबैध लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

नेपालगंजबाट काठमाडौं आउँदै गरेको ना.५ ख ८९४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२ का २४ वर्षीय मिनबहादुर बोगटीलाई अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे।

बोगटीलाई लागुऔषध सहित नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.