जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेकाे छ ।

वुढानिलकण्ठ नगरपालिका-१२ कपन आदर्शनगर बस्ने ५० वर्षीय सोम श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोम श्रेष्ठ समेत ७ जनालाई नगद ४० हजार ७० रुपैयाँ र ३ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.