भक्तपुरबाट अवैध लागुऔषध सहित दुई पक्राउ

भक्तपुरबाट अवैध लागुऔषध सहित दुई पक्राउ

महानगरीय प्रहरी परिसर,भक्तपुरबाट खटिएको टोलीले शनिबार भक्तपुर नगरपालिका १० डेगोनाबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-२ ब्यासीका २८ वर्षीय को नविन साही र सोही स्थान बस्ने १६ बर्षे को देव गोसाई छन्। उनीहरूको साथबाट  नाईट्राभेट १५० ट्याब्लेट, ट्रामा ३५०ट्याब्लेट र पोल्याड ५ वटा बरामद भएकाे हाे।

पक्राउ परेका उनिहरुमाथी अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.