सुनसरीमा भारतीय नागरिकको घाँटी रेटी हत्या

सुनसरीमा भारतीय नागरिकको घाँटी रेटी हत्या

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान एक भारतीय नागरिकको घाँटी रेटी हत्या गरिएको छ ।

भारत अररिया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको प्रहरीले जनाएकाे छ ।

हत्यामा संलग्न रहेकाे अभियाेगमा देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहतालाइ पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.