जुवातास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जुवाडे पक्राउ

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई पक्राउ गरेकाे छ ।

काठमाडौं महानगरपालिका-१६ बालाजु एराहिटीस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा ३३ वर्षीय जित बहादुर तामाङ समेत ६ जनालाई नगद १९ हजार ९ सय ९५ रुपैयाँ र ३ बुक तास सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.