जुवातास खेलिरहेकाे अवस्थामा १० जुवाडे पक्राउ

जुवातास खेलिरहेकाे अवस्थामा १० जुवाडे पक्राउ

प्रहरीले मोरङको उर्लाबारीबाट जुवातास खेलिरहेकाे अवस्थामा १० जना जुवाडेहरुलाई पक्राउ गरेकाे छ ।

मोरङ उर्लाबारी – ५ स्थित होटल सम्राटबाट सोमबारराति जुवातास खेलिरहेकाे अवस्थामा प्रहरीले पथरीशनिश्चरेका आकाश थापा, नगेन्द्र लिम्बू, उर्लाबारीका सन्तोष राई, कृष्ण अधिकारी, दिनेश थापा, सञ्जीव गिरी, जाइतो चेम्जोङ, असोक राई, मोहन कटुवाल र विकास राईलाई पक्राउ गरेकाे हाे ।

पक्राउ परेका सबै जना विरुद्ध जु्वा ऐन अन्र्तगत मुद्धा दर्ता गरेर कारबाही अघि बढाइने प्रहरीले जनाउकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.