अज्ञात समूहद्वारा बसमा आगजनी

अज्ञात समूहद्वारा बसमा आगजनी

कैलालीमा गए राती अज्ञात समूहले एउटा बसमा आगजनी गरेको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आगजनी गरेको हाे ।

केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्कि¨ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएकाे छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.